९२ प्रतिशत मुद्दा फछ्यौट उच्च अदालत दिपायल महेन्द्रनगर इजलास
Onसुनिल राना कञ्चनपुर, १साउन कञ्चनपुरको उच्च अदालत दिपायल महेन्द्रनगर ईजलासले एक बर्षको अवधिमा ९२ प्रतिशत मुद्दा फछ्यौट गरेको छ । चालु आर्थिक बर्ष ०८२÷०८३ मा उच्च अदालत दिपायल महेन्द्रनगर ईजलासबाट ९२ प्रतिशत मुद्दा फछ्यौट गरेको हो । उच्च अदालत दिपायल महेन्द्रनगरको तथ्याङ्क…









