सुपविका उपप्राध्यापक पृथ्वी भट्टकाे राेदन : श्रीमतीले प्राकृतिक सम्बन्धबाट बञ्चित गर्दा डिप्रेसनमा छु’
Onकञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्ट र उनकी श्रीमती महेन्द्रनगर माविकी शिक्षिका जयन्ती भट्टविचको कुटपिट घटनामा उपप्राध्यापक पृथ्वीराज भट्ट परिवारले प्रकासित समाचारप्रति आपत्ती प्रकट गरेको छ । १५ मंसिरमा सुपविका उपप्राध्याक भट्टले श्रीमती जयन्ती कुटपिट गरेर घाईते बनाई निजको उपचार सेती…