बैतडीमा घर भत्कियो, समयमै उद्धार हुँदा ठूलो मानवीय क्षति टर्‍यो

बैतडीमा घर भत्कियो, समयमै उद्धार हुँदा ठूलो मानवीय क्षति टर्‍यो

On

हेमा भट्ट बैतडी । बैतडीको दशरथचन्द नगरपालिका-५ औँला (कोहलपुर टोल) मा मध्यराति एक घर भत्किँदा ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ। स्थानीय केशव राम कोलीको कच्ची घर २०८३ साउन १० गते राति करिब १:३० बजे एक्कासि भत्किएको हो। घटनाको जानकारी बिहान करिब ६…

उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत भट्टलाई प्रिति शोक 

उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत भट्टलाई प्रिति शोक 

On

आदित्य जोशी, साउन १२ कञ्चनपुर उद्योग वाणिज्य संघका कार्यकारी अधिकृत हेमराज भट्ट सहित बिनोद भट्ट, महेश भट्टलाई प्रितिशोक परेको छ । भीमदत्त नगरपालिका १८ निम्बुखेडा निवासी कार्यकारी अधिकृत हेमराज सहित भट्टत्रय दाजुभाईलाई प्रितिशोक परेको हो । पुख्यौली घर बैतडी भई हाल महेन्द्रनगर…

निर्मला हत्याकाण्ड ८ बर्ष ः हत्यारा अझै पत्ता लागेन

निर्मला हत्याकाण्ड ८ बर्ष ः हत्यारा अझै पत्ता लागेन

On

कल्पना साउद कञ्चनपुर । कञ्चनपुर उल्टाखामकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ८ बर्ष पुरा भएको छ । भीमदत्त नगरपालिका २ उल्टाखामकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको आज ८ बर्ष पुरा भएर ९ औँ बर्षमा प्रवेस गरेको हो…

कञ्चनपुरमा बेवारिसे सागुनको काठ बरामद, अवैध ढुङ्गा ओसार्ने दुई ट्र्याक्टर नियन्त्रणमा

कञ्चनपुरमा बेवारिसे सागुनको काठ बरामद, अवैध ढुङ्गा ओसार्ने दुई ट्र्याक्टर नियन्त्रणमा

On

हेमा भट्ट कञ्चनपुर – जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले वन तथा प्राकृतिक स्रोतको संरक्षणमा सक्रियता बढाउँदै बेवारिसे सागुनको काठ बरामद गर्नुका साथै अवैध रूपमा ढुङ्गा ओसारपसारमा संलग्न दुई ट्र्याक्टर नियन्त्रणमा लिएको छ।   प्रहरीका अनुसार आइतबार दिउँसो करिब १:३० बजे इलाका प्रहरी कार्यालय…

कञ्चनपुरमा रु २ लाख ७० हजारभन्दा बढी मूल्यका अवैध सामान बरामद, भन्सार कार्यालय बुझाइयो

कञ्चनपुरमा रु २ लाख ७० हजारभन्दा बढी मूल्यका अवैध सामान बरामद, भन्सार कार्यालय बुझाइयो

On

हेमा भट्ट कञ्चनपुर – जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भारतबाट अवैध रूपमा भन्सार छलि गरी नेपाल भित्र्याइएका विभिन्न सामान बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाएको छ। प्रहरीका अनुसार आज (मिति २०८३ साउन ११ गते) जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका इलाका…

नेकपा र एमालेविच प्रादेशिक सरकार बनाउन गठबन्धन, सुपमा खगराज भट्ट मुख्यमन्त्री बन्दै

नेकपा र एमालेविच प्रादेशिक सरकार बनाउन गठबन्धन, सुपमा खगराज भट्ट मुख्यमन्त्री बन्दै

On

केशव थापा कञ्चनपुर । नेपाल कम्युनिष्ट पाटी(नेकपा) र नेकपा –एमाले)विच प्रादेशिक सरकार बनाउने विषयमा गठबन्धन भएकोछ । नेकपा र एमालेविच तीन बुँदे सहमती भएको जनाएको छ । शनिबार नेकपा नेता बर्षमान पुन(अनन्त)को निवासमा नेकपा संयोजक पुष्पकमल दाहाल(प्रचण्ड) र एमाले अध्यक्ष केपी शर्मा…

कञ्चनपुरमा ३२औँ विश्व आदिवासी जनजाति दिवस मनाउने तयारी सुरु

कञ्चनपुरमा ३२औँ विश्व आदिवासी जनजाति दिवस मनाउने तयारी सुरु

On

पुजा डगौरा महेन्द्रनगर, साउन १० — कञ्चनपुरमा ३२औँ विश्व आदिवासी जनजाति दिवस मनाउने तयारी सुरु गरिएको छ। नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कञ्चनपुरको आयोजनामा सम्पन्न तयारी बैठकले दिवसलाई भव्य र व्यवस्थित रूपमा मनाउने निर्णय गरेको हो। बैठकमा दिवसको कार्यक्रम, व्यवस्थापन,…

‘जनतासँग सांसद’ कार्यक्रम जनगुनासा सुन्दै समाधानको प्रतिबद्धता,केही गुनासा ‘अन द स्पट ‘पहल

‘जनतासँग सांसद’ कार्यक्रम जनगुनासा सुन्दै समाधानको प्रतिबद्धता,केही गुनासा ‘अन द स्पट ‘पहल

On

डिल्लीराज पन्त कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत पर्ने दुई नगरपालिका क्षेत्रमा ‘जनतासँग सांसद’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र सिंह महता ले स्थानीय नागरिकका गुनासा, समस्या तथा विकाससम्बन्धी सुझाव प्रत्यक्ष रूपमा सुनेका छन्।   दोधारा–चाँदनी नगरपालिकाका १०…

सुना बाननी बडू समाजको अध्यक्षमा पुर्व शिक्षक विष्णूदत्त बडू

सुना बाननी बडू समाजको अध्यक्षमा पुर्व शिक्षक विष्णूदत्त बडू

On

कञ्चनपुर । सुना बाननी बडू समाजको अध्यक्षमा विष्णूदत्त बडू चयन भएका छन । शनिबार महेन्द्रनगरमा सम्पन्न भएको सुना बाननी बडू समाजको प्रथम बार्षिक साधारण सभाबाट अध्यक्षमा विष्णूदत्त बडू चयन भएका हुन । पुख्यौली घर दार्चुला भएका सुना बाननी बडू समाजको अध्यक्षमा चयन भएका…

यातायात व्यवस्था कार्यालय महेन्द्रनगर राजस्व बृद्धि गर्दै

यातायात व्यवस्था कार्यालय महेन्द्रनगर राजस्व बृद्धि गर्दै

On

भाष्कर केसी कञ्चनपुर । यातायात व्यवस्था कार्यालय महेन्द्रनगर कञ्चनपुरले राजस्व बृद्धि गर्दै आएको छ । पछिल्ला तीन बर्षको तुलनामा यातायात व्यवस्था कार्यालय महेन्द्रनगर कञ्चनपुरले राजस्व बृद्धि गर्दै आएको हो । यातायात व्यवस्था कार्यालय महेन्द्रनगरको तथ्याङ्क अनुसार पछिल्ला तीन बर्षयता गत आर्थिक बर्षमा उल्लेख्य…