एक वर्षमा ११ करोड बढीका अवैध सामान बरामद, ५० तस्करी तथा लागूऔषध अभियुक्त पक्राउ
Onकञ्चनपुर । सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण मुख्यालय शैलेश्वरीले आर्थिक वर्ष २०८२÷८३ मा सीमा क्षेत्रमा तस्करी नियन्त्रण अभियानलाई तीव्र बनाउँदै ११ करोड ७२ लाख २५ हजार ३ सय ३४ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको जनाएको छ । गणको २३औँ…










