गणितिय हिसाब तथ्यले पनि भन्छ, ‘कञ्चनपुरमा बाम लोकतान्त्रिक गठबन्धन दोब्बरले बलियो छ’
Onकञ्चनपुर । आशन्न ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा विभिन्न राजनीतिक दल एव स्वतन्त्रबाट उम्मेदवार चुनावी मैदानमा होमिएका छन । ३ प्रतिनिधी सभा सिटका लागि ३० र ६ प्रदेश सभा सिटका लागि ५० जना चुनावी मैदानमा होमिएका छन ।…











