राजावादी जिताउनु भन्दा कम्युनिष्ट जिताउने भन्दै एमाले भीमदत्तका कार्यकर्ता माओवादीमा
Onकञ्चनपुर । पार्टीले राजतन्त्र फकाउने एजेण्डा बोकेको पाटी राप्रपासंग गठबन्धन गरेको भन्दै एमाले दलित समुदायका नेता कार्यकर्ता धमाधम पाटी परित्याग गरिरहेका छन । दलितको मुक्तिका लागि माओवादीले बलिदान गरेर छुवाछुत मुक्त गराएको भन्दै एमाले दलित समुदायका नेता कार्यकर्ता धमाधम माओवादी केन्द्रमा प्रवेस…











