कञ्चनपुर २ मा एमालेबाट दुई सय भन्दा बढी नेता कार्यकर्ता कांग्रेस प्रवेश
Onभन्छन, ‘पार्टीलाई ओली कम्पनी बनायो, एमाले राप्रपासंग मिलेर राजावादी चाहन्छ कञ्चनपुर । कञ्चनपुरको क्षेत्र नम्बर २ मा नेकपा एमालेका २०० भन्दा बढी नेता(कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका (६ मा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कञ्चनपुर क्षेत्र…











