बाम लोकतान्त्रिक गठबन्धनप्रति क्षेत्र २ मा जनताको आकर्षण बढ्दै जनता भन्छन, ‘सघमा एनपी साउँद, प्रदेशमा सरल र बहादुर जिताउँछौँ
Onकञ्चनपुर । बाम लोकतान्त्रिक गठबन्धनले क्षेत्र २मा ब्यापक प्रचारप्रसार गरेको छ । बाम लोकतान्त्रिक गठबन्धनले क्षेत्र २का तीन वटै पालिका, तिनका वडा, गाँउघरबस्ती टोलमा ब्यापक प्रचारप्रसार गरिरहेको छ । काँग्रेस कञ्चनपुरका उप सभापति एव बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र २ का नेता मिन बहादुर सिहले…










