कञ्चनपुरका विप्लव नेता कांग्रेसमा प्रवेश
Onमहेन्द्रनगर । नेकपा विप्लव कञ्चनपुरका नेताहरुले नेपाली कांग्रेस प्रवेश गरेका छन् । नेकपा विप्लव नेतृत्वको विद्यार्थी संगठन एवं अनेरास्ववियू क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष भरत विक र उपाध्यक्ष अनिल घरेडीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेस प्रवेश गरेका छन् । नेपाली कांग्रेसको भीमदत्त–११ मा भएको…











