सुदूरपश्चिमको सरकारमा माओवादीको नेतृत्व ५ वर्ष देखि छ क्षेत्रमा बिकासका योजना मैले ल्याए भनेर अरुले हल्ला फैलाउन भ्रम हो : पुर्व मन्त्री मगर
Onमाओवादी केन्द्रको नेतृत्वमा सुदूरपश्चिमको प्रदेश सरकार हुने तर बिकास निर्माणका योजना अरुले मैले ल्याए भनेर जनतामा भ्रम छर्नु गलत भएको नेपाल सरकारकी पुर्व मन्त्री तथा कञ्चनपुर १ बाट लोकतान्त्रिक बाम गठबन्धनकी प्रतिनिधिसभा सदस्य बिना मगरले बताइन । बिहीबार पुनर्वासको परासन गाउँमा आयोजित…











