कञ्चनपुरमा आरक्षपीडितलाई कम्मल वितरण

कञ्चनपुरमा आरक्षपीडितलाई कम्मल वितरण

On

महेन्द्रनगर । रुडुक नेपाल कंचनपुरले न्यानो लुगा वितरण गरेको छ । बेदकोट नगरपालिका वडा नम्बर ९ सुनौलो सिविरमा बसेका विपन्नलाई रुडुक नेपालका केन्द्रिय महासचिव जुत सुना साउदको पहलमा कम्मल वितरण गरीएको हो । सोमबार सुनौलो सिविरमा बसेका २ सय ६० परिवारलाई कम्मल…

सीसीएमसीद्वारा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

सीसीएमसीद्वारा माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

On

काठमाडौं पुष ,२५ । कोरोना भाइरसको तेस्राे लहर बढिरहेकोले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सिसिएमसीको आज बसेको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय…

घोडाघोडीमा जर्बजस्ती करणी घटना मिलापत्र गराउने  ५ जना पक्राउ

घोडाघोडीमा जर्बजस्ती करणी घटना मिलापत्र गराउने  ५ जना पक्राउ

On

कैलालीमा जर्बजस्ती करणी घटना मिलापत्र गराउने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको घोडाघोडी नगरपालिका ४ जनकपुर बाट वडा सदस्य सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँमा बस्ने वर्ष ५३ का वडा नम्बर ४ का पूर्व…

सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या ३०४ पुग्यो

सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या ३०४ पुग्यो

On

सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या ३०४ पुगेको छ । पछिल्लो दिनमा संक्रमण ह्वात्तै बढेपिछि सक्रिय संक्रमितको संख्या पनि बढेको हो । सबैभन्दा बढी सक्रिय संक्रमित कैलाली, कञ्चनपुरमा रहेका छन् । सुदूरपश्चिममा सबैभन्दा बढी संक्रमण भारतबाट फर्किनेहरुमा छ । यहाँ संक्रमण फेला परेकामध्ये ९०…

कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ

कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ

On

कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय गड्डाचौकीयबाट खटिएको प्रहरी टोलिले भिमदत्त नगरपालिका वडा नम्बर १० गड्डाचौकी बजारबाट एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्ने भिमदत्त नगरपालिका वडा नम्बर ६ बनगाँउ बस्ने २९ वर्षीय दिपेश बोगटी रहेको जिल्ला प्रहरी…

लिपुलेकमा सडक विस्तार गर्ने मोदीको घोषणा

लिपुलेकमा सडक विस्तार गर्ने मोदीको घोषणा

On

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक सडकको विस्तार कार्य जारी रहेको बताएका छन्। भारतको उत्तराखण्डको हल्दवानीमा एक साताअघि चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले तिब्बतको मानसरोवर जाने लिपुलेक सडकको विस्तार कार्य भइरहेको बताएका हुन्। तपाईंहरुलाई सुख सुविधाबाट वञ्चित गर्नेहरुका कारण मानसरोवरको प्रवेशद्वार मानसखण्ड…

राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारको नाम फिर्ता लिने समय दिउँसो ४ बजेसम्म

राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारको नाम फिर्ता लिने समय दिउँसो ४ बजेसम्म

On

काठमाडौँ,२४पुस । राष्ट्रिय सभा सदस्य निर्वाचनमा मनोनयनपत्र दर्ता गराएका उम्मेदवारलाई आज नाम फिर्ता लिने समय दिइएको छ। निर्वाचन आयोगले शनिबार बिहान १० देखि दिउँसो ४ बजेसम्म नाम फिर्ता लिने समय तोकेको हो। आयोगले मनोनयनपत्र जाँचबुझ गरी शुक्रबार उम्मेदवारको नामावली प्रकाशन गरेको थियो।…

कोरोना सर्तकता बढाउने सुदूरपश्चिम प्रदेश सरकारको तयारी

कोरोना सर्तकता बढाउने सुदूरपश्चिम प्रदेश सरकारको तयारी

On

महेन्द्रनगर । कोरोना भाइरसको संक्रमण बढेपछि सुदूरपश्चिम प्रदेश सरकारले सर्तकता अपनाउने तयारी थालेको छ । पछिल्लो केही दिनदेखि प्रदेशमा समेत संक्रमितहरुको संख्या बढ्न थालेपछि मुख्यमन्त्री अध्यक्ष रहेको प्रदेश कोभिड–१९ संक्रमण रोकथाम तथा व्यवस्थापन समितिको बैठकले सुदूरपश्चिममा सर्तकता अपनाउने छलफल गरेको हो ।…

अस्पताललाई तयारी अवस्थामा रहन सरकारको निर्देशन

अस्पताललाई तयारी अवस्थामा रहन सरकारको निर्देशन

On

सरकारले कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । सिंहदरबारमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र निर्देशक समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो निर्देशन दिएका हुन् । स्वास्थ्य मन्त्रालयले पनि मुलुकमा उपलब्ध तथ्यांकका…

अखिल क्रान्तिकारी द्वारा नि:शुल्क आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सञ्चालन

अखिल क्रान्तिकारी द्वारा नि:शुल्क आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सञ्चालन

On

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) निकट रहेको अखिल (क्रान्तिकारी)ले शुक्रबार देखि सात दिनसम्म नि:शुल्क आधारभुत पत्रकारिता तथा उद्घोषण तालिम सञ्चालन गरिएको छ। नि:शुल्क आधारभुत पत्रकारिता तथा उद्घोषण तालिमको उद्वघाटन नेकपा (क्रान्तिकारी माओवादी )का महासचिव मोहन वैद्य किरणले गरका छन। अखिल (क्रान्तिकारी)ले सुरु गरेको…