बिएसस्सी अध्ययन गर्दै राजनीतिमा होमिएमा भट्ट प्रदेश सभा सदस्यको उम्मेदवार
Onटेकेन्द्र प्रशाद भट्ट आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र ३(क)बाट प्रदेश सभा सदस्यका उम्मेदवार हुन । बाम लोकतान्त्रिक गठबन्धन तर्फबाट निर्वाचन क्षेत्र ३(क) प्रदेश सभा सदस्यका उम्मेदवार भट्ट माओवादी केन्द्रीय सदस्य हुन । युवा…











