आउँदो शनिबार महेन्द्रनगर मावि(साधारण)मा पुर्व विद्यार्थीको भेला हुने
Onकञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर नमुना मावि (साधारण) मा पुर्व विद्यार्थीको भेला हुने भएको छ । आउँदो शनिबार (२९असोज) मा महेन्द्रनगर नमुना मावि (साधारण)मा पुर्व विद्यार्थीको भेला हुने भएको हो । भीमदत्त नगरपालिका १८ कटान स्थित विद्यालयकै प्राङगणमा बिहान भेला हुने भएको छ…











