कञ्चनपुरमा लागुऔषध सहित एक युवतीलाई पक्राउ
Onकञ्चनपुरमा लागुऔषधसहित एक युवतीलाई पक्राउ गरिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ कटानबाट प्रहरीले युवतीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखामकी ३२ वर्षीया मानमति बिक रहेकी छन् । उहाको साथबाट ९० थान…











