सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण बढ्न थाले
Onसुदूरपश्चिम प्रदेशमा कोरोनाको सङ्क्रमण पुन बढ्न थालेको छ । सुदुरपश्चिम प्रदेशमा हाल दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको हो । असार ३२ गते गत शनिबार शून्यमा झरेको सङ्क्रमण मङ्गलबार मात्रै सुदुरपश्चिम प्रदेशमा नौ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालयको तथ्याङ्कानुसार गत…











