सेती नदीको कटानी रोक्न सशस्त्र प्रहरीद्वारा जैविक तटबन्ध निर्माण
Onकञ्चनपुर । बर्षातका बेला विपद् जोखिम न्यूनिकरण एव विपद्मा परेका नागरिकको उद्दाका लागि सशस्त्र प्रहरी बल डोटीमा खटिएको छ । बर्षातका लागि सम्भावित विपद्का घटना हुन नदिन र हुने घटनाबाट जोगिनका लागि सशस्त्र प्रहरी बल डोटीमा पुर्व तयारीका काममा जुटेको छ ।…











