कञ्चनपुरमा चितुवाको छालासहित दुई जना पक्राउ
Onकञ्चनपुरमा चितुवाको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ३ देखतभूलीबाट प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिहीवार पत्रकार सम्मेलन गरी डडेल्धुरा अमरगढी नगरपालिका वडा नम्बर ३ काडेकी ४०…











