अछाममा विनोद शाही मृत्यु प्रकरणले उग्र रुप लिन थालेपछि निषेधित क्षेत्र घोषणा
Onअछाममा विनोद शाही मृत्यु प्रकरणले उग्र रुप लिन थालेपछि प्रशासनले जिल्ला सदरमुकाम मंगलसेनका विभिन्न स्थानमा निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला प्रशासन कार्यालय अछामले दरबार क्षेत्र, जिल्ला अदालत, जिल्ला सरकारी वकिल कार्यालय, वैरागी धारा बस काउन्टर, मंगलसेन नगरपालिका कार्यालय तथा कृषि…











