पिताम्बर जोशीको पक्षमा उद्योगी व्यवसायीको जनमत बढ्दै
Onकञ्चनपुर । कञ्चनपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि पिताम्बर जोशी र गणेश दत्त जोशी दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन । सदस्य सहित अन्य पदाधिकारीमा सहमती भएपनि अध्यक्ष, वाणिज्य उपाध्यक्ष र महासचिव पदमा सहमती भएको छैन । तीन पदमा सहमती नहुँदा…











