कैलालीको एक होटलमा युवक मृत भेटिए
Onकैलालीमा होटल भित्रै एक जना मृत भेटिएका छन् । जिल्लाको घोडाघोडी नगरपालिका वडा नं १ का अन्दाजी ३५ वर्षीय साधन डान होटल भित्रै मृत भेटिएका हुन् । उनी गौरीगंगा नगरपालिका वडा नं ४ राजीपुरमा रहेको गहतेगडा होटेलमा मृत अवस्थामा फेला परेको जिल्ला…











