गौतमबुद्ध विमानस्थल बुद्ध जयन्ती अगावै सञ्चालन हुन्छ : मन्त्री आले

गौतमबुद्ध विमानस्थल बुद्ध जयन्ती अगावै सञ्चालन हुन्छ : मन्त्री आले

On

१५ माघ, बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउँदो बुद्ध जयन्ती अगावै संचालनमा आउने बताएका छन् । शनिबार विमानस्थल आयोजनाको निरीक्षणपछि बोल्दै मन्त्री आलेले विमानस्थल सञ्चालनमा अब कुनै पनि बिलम्ब नहुने गरी योजना बनाइएको बताए ।…

कैलालीमा घरमै पुगेर कोरोनाविरुद्धको खोप

कैलालीमा घरमै पुगेर कोरोनाविरुद्धको खोप

On

कैलालीको धनगढी उपमहानगरपालिका–१ मा स्थानीयको दैलोमै पुगेर कोरोनाविरुद्धको खोप लगाउनका थालिएको छ।कोरोनाविरुद्धको खोप अभियानको सुरु भएको एक वर्ष पुगेपनि खोप लगाउन योग्य उमेरका कतिपयले अझैसम्म खोप नपाएपछि घरदैलोमै पुगेर खोप लगाउन थालिएको हो। वडामा शनिबारदेखि टोल–टोलमा खोप अभियान सञ्चालन गरेर अहिलेसम्म कोरोनाविरुद्धको…

जनस्वास्थ्य संघ सुदूरपश्चिममा नयाँ कार्यसमिति चयन

जनस्वास्थ्य संघ सुदूरपश्चिममा नयाँ कार्यसमिति चयन

On

नेपाल जनस्वास्थ्य संघ ९नेफा० सुदूरपश्चिम प्रदेशको नयाँ कार्यसमिति चयन भएको छ। शनिबार धनगढीमा नेफाको दोस्रो वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो। नेफा सुदूरपश्चिम प्रदेशमा झनकराज ढुङ्गाना अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। उपाध्यक्षमा जानकी पराजुली मिश्र, सचिवमा अशोकराज…

धनगढीमा मृत फेला परेका राज्यमन्त्रीका ‘पीएसओ’को कोरोना रिपोर्ट ‘पोजिटिभ’

धनगढीमा मृत फेला परेका राज्यमन्त्रीका ‘पीएसओ’को कोरोना रिपोर्ट ‘पोजिटिभ’

On

धनगढीमा केही दिनअघि आफ्नै घरमा मृत फेला परेका प्रहरी हवल्दारको कोरोना रिपोर्ट पोजिटिभ आएको छ । सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका पीएसओसमेत रहेका प्रहरी हवल्दार रमेशदत्त जोशीको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको हो । उनी यही माघ १२ गते…

थप ४ हजार ९०४ जनामा कोरोना पुष्टि, ६ को मृत्यु

थप ४ हजार ९०४ जनामा कोरोना पुष्टि, ६ को मृत्यु

On

काठमाडौं -पछिल्लो २४ घण्टामा संक्रमितभन्दा निको हुने व्यक्तिको संख्या बढी देखिएको छ। थप ४ हजार ९०४ जनामा संक्रमण पुष्टि हुँदा ५ हजार ९२४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा निको हुने व्यक्तिको संख्या ८ लाख ४८…

प्रेस सेन्टरद्धारा स्थापना दिवसको अवशर पारी महेन्द्रनगरमा फलफूल वितरण

प्रेस सेन्टरद्धारा स्थापना दिवसको अवशर पारी महेन्द्रनगरमा फलफूल वितरण

On

महेन्द्रनगर । प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवसको अवसरमा जिल्ला समन्वय समिति कञ्चनपुरले कोभिडका बिरामीहरुलाई फलफूल तथा स्वास्थ्य सामग्री वितरण गरेको छ । कोभिड बिरामीहरूको स्वास्थ्य लाभको कामना गर्दै प्रेस सेन्टर कञ्चनपुरले स्थापना दिवसको अवसरमा महाकाली अञ्चल अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल…

बाजुरामा माइन्युट च्यात्ने वडाध्यक्षद्वयविरुद्धको मुद्दा फिर्ता

बाजुरामा माइन्युट च्यात्ने वडाध्यक्षद्वयविरुद्धको मुद्दा फिर्ता

On

बाजुरा–बाजुराको त्रिवेणी त्रिवेणी नगरपालिका वडा नम्बर ७ र ९ का वडाध्यक्षविरुद्ध दिएको उजुरी नगरपालिकाले फिर्ता लिएको छ । आगामी दिनमा कमजोरी हुन नदिने र पालिकाको काम–कारबाही पारदर्शी गर्ने सहमति भएपछि उजुरी फिर्ता गरिएको हो । दुवै पक्षले आफ्नो कमजोरी नदोहोर्र्याउनेर आगामी दिनमा…

बैतडी–धनगढी हवाई सेवा सञ्चालनमा कठिनाइ

बैतडी–धनगढी हवाई सेवा सञ्चालनमा कठिनाइ

On

बैतडी – यात्रु नपाएपछि बैतडीबाट धनगढीका लागि हुने हवाई सेवा बन्द भएको छ । महिना दिनयता बैतडी—धनगढी उडान भएको छैन । साताको एक दिन शुक्रबार बैतडीबाट धनगढीसम्म उडान गर्ने समिट एयरको हवाई सेवा यात्रु अभावले बन्द हुन पुगेको हो । ‘यात्रु कम…

कञ्चनपुरमा स्यालको टोकाइबाट एक बालिका घाइते

कञ्चनपुरमा स्यालको टोकाइबाट एक बालिका घाइते

On

स्यालको टोकाइबाट कञ्चनपुरमा एक बालिका घाइते भएकी छिन । शुक्लाफाँटा नगरपालिका २ रानीपुरकी ७ वर्षीया लक्ष्मी बोहरा स्यालको टोकाइबाट घाइते भएकी हुन । उनलाई घरनजिकै सनवोरा नदी छेउमा आमासँगै घाँस काट्न गएका बेला स्यालले टोकेको स्थानीय पदम भाटले बताएका छन । स्यालको…

माघ मसान्तसम्म विद्यालय बन्द गर्न सीसीएमसीसीको सिफारिस

माघ मसान्तसम्म विद्यालय बन्द गर्न सीसीएमसीसीको सिफारिस

On

काठमाडौ ।सीसीएमसीले आगामी माघ मसान्तसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको छ । शुक्रबार बसेको सीसीएमसीसीको बैठकले सो निर्णय गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले बताइन् । उनका अनुसार भर्चुअल माध्यममार्फत पठनपाठन गर्न दिने गरी सिफारिस भएको छ । यसअघि सरकारले माघ १५ गतेसम्म…