बैंक तथा वित्त कम्पनीलाई २ अर्ब ३० करोड निक्षेप दिँदै राष्ट्र बैंक
Onनेपाल राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीहरुलाई २ अर्ब ३० करोड रुपैयाँ निक्षेप दिने भएको छ । यस्तो निक्षेप बैंकले आफ्नो अवकाश कोष अन्तर्गत पेन्सन तथा उपदान कोषमा रहेको रकम बैंक तथा वित्त कम्पनीहरुलाई एक वर्षका लागि ब्याजमा दिन चाहेको हो ।…











