चुरेमा फडानी रोक्न विप्लवको माग
Onकञ्चनपुर । नेकपा विप्लव भीमदत्त नगर कमिटिले कञ्चनपुरको चुरेमा वन फडानी भईरहेको भन्दै रोक्न माग गरेको छ । विप्लव भीमदत्त नगर कमिटिले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै ध्यान केन्द्रका नाममा भईरहेको चुरे फडानी रोक्न माग गरेको हो । नेकपा भीमदत्त नगरका…











