गोकुलेश्वरमा एनआई सी एशिया लघुवित्तद्धारा गरिब तथा विपन्न घरपरिवारलाई कम्बल वितरण
Onकञ्चनपुर माघ २० । एनआई सी एशिया लघुवित्त वित्तीय संथाले चिसोबाट प्रभावित गोकुलेश्वर डडेल्धुराका २० गरिब तथा विपन्न समुदायका परिवारलाई कम्बल वितरण गरिएको छ ।एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि. गोकुलेश्वर शाखाले त्यस समुदायका २० गरिब तथा विपन्न परिवारलाई कम्बल…











