MCC को बिरोधमा आज १ बजे क्रान्तिकारी माओवादी र जनमोर्चाले झलारीमा बिरोध कार्यक्रम गर्ने
Onकञ्चनपुर माघ २५ । एमसिसीको बिरोधमा २५ गते कञ्चनपुको झलारी बजारमा नेकपा (क्रान्तिकारी माओवादी ) पार्टी र जनमोर्चा पार्टीको सयुक्त बिरोध कार्यक्रम हुने भएको छ । एमसिसी खारेजीको लागि नेकपा क्रान्तिकारी माओवादी र जनमोर्चा पार्टीको सयुक्त बिरोध कार्यक्रम गर्ने क्रान्तिकारी माओवादीका जिल्ला…










