क्रान्तिकारी माओवादीले गर्यो अमेरिकाको नाङ्गो प्रत्यक्ष हस्तक्षेपको घोर भत्सना
Onकाठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले अमेरिकी साम्राज्यवादको दादागिरी, ठाडोर नाङ्गो प्रत्यक्ष हस्तक्षेपको कडा शब्दमा तीव्र विरोध र घोर भत्र्सना गरेको छ । पार्टीका महासचिव मोहन वैद्य किरणले आज प्रेस वक्तव्य जारी गर्दै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एमसीसी पास गर्न नेपालका प्रधानमन्त्रीसहित…










