किरियापुत्री पत्रकार दमाईलाई पुर्व प्रधानमन्त्रीले गरे टेलिफोन
Onकञ्चनपुर । कञ्चनपुरका किरियापुत्री पत्रकार कृष्ण दमाईलाई पुर्वप्रधानमन्त्री माधव कुमार नेपालले टेलिफोन गरेका छन । पत्रकार दमाई नेपाल संस्कृत विश्वविद्यालय स्नाकोत्तर दोस्रो बर्ष आचार्य विषयमा विद्यार्थी पनि हुन । शनिबार बिहान नेकपा एकिकृत समाजवादीका अध्यक्ष एव पुर्व प्रधानमन्त्री नेपालले पत्रकार दमाईलाई टेलिफोन गरेका…











