एमसिसीको बिरोधमा अध्यक्ष गजुरेल लगायत क्रान्तिकारी माओवादीका ४५ जना नेता गिरफ्तार
Onकाठमाडौं, फाल्गुन ४ । राष्ट्रघाती एमसीसी विरुद्ध काठमाण्डौँ लगायत देशभर बिरोध प्रदर्शन भएको छ । नेकपा (क्रान्तिकारी माओवादी)सहित पाँच पार्टी र एक मोर्चाको संयुक्त आयोजनामा आव्हान गरिएको नेपाल बन्दको क्रममा बन्दकर्ता र प्रहरीबीच माइतीघरदेखि नयाँ बानेश्वरबीचको सडकमा पटक पटक झडप भएको…








