एमसिसीको बिरोधमा सयुक्त मोर्चा द्धारा कञ्चनपुर जिल्ला प्रशासन घेराउ
Onकञ्चनपुर,फाल्गुन, ८,। राष्ट्रघाति एमसिसी सम्झौताका विरुद्ध कञ्चनपुरमा बिरोध प्रर्दशन भएको छ । नेकपा विप्लव ,नेकपा क्रान्तिकारी माओवादी पार्टी लगायत ७ दलिय सयुक्त दलको विरोध पर्दशन गर्दै कञ्चनपुर जिल्ला प्रशासन कार्यालय घेराउ भएको गरेका छन । राष्ट्रघाति एमसिसी सम्झौताका जवरजस्ती संसदमा टेबुल गरिएको…










