एमसीसी सम्झौता खारेजीका लागि ११ गते वृहत् सांस्कृतिक प्रतिरोध सभा हुँदै

एमसीसी सम्झौता खारेजीका लागि ११ गते वृहत् सांस्कृतिक प्रतिरोध सभा हुँदै

On

काठमाडौं ,फाल्गन, १०। एमसीसीका विरुद्ध संघर्ष गर्दै आएका ६ पार्टी र २ मोर्चा सम्बद्ध सांस्कृतिक संगठनहरुको संयुक्त आयोजनामा संसद भवन अगाडि नयाँ बानेश्वरमा वृहत साँस्कृतिक प्रतिरोधसभा हुने भएको छ । ६ पार्टी र २ मोर्चा सम्बद्ध सांस्कृतिक संगठनहरुले संयुक्त रुपमा हालै जारी…

क्रान्तिकारी नेता भट्टद्वारा जन्मदिनको अवसरमा विपन्नलाई खाद्यान्न

क्रान्तिकारी नेता भट्टद्वारा जन्मदिनको अवसरमा विपन्नलाई खाद्यान्न

On

कञ्चनपुर । अखिल क्रान्तिकारी कञ्चनपुुरका नेता सन्तोष भट्टले आफ्नो जन्मदिनको अवसरमा भीमदत्र नगरका एक दलित विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन । अखिल क्रान्तिकारी कञ्चनपुरका जिल्ला सदस्य एव भीमदत्त नगरका उपाध्यक्ष भट्टले जन्मदिनको अवसर पारेर भीमदत्त नगरपालिका ३ नयाँ तिलकपुरका प्रकास दमाईको…

मतदाता नामावलीमा तपाईंको नाम छ की छैन ? हेर्नुहोस्

मतदाता नामावलीमा तपाईंको नाम छ की छैन ? हेर्नुहोस्

On

  मतदाता नामावलीमा तपाईंको नाम छ की छैन ?आफ्नो नाम मतदाता नामावलीमा छ कि छैन भनेर थाहा पाउनको लागि भने निर्वाचन आयोगले अनलाइन प्रणालीको व्यवस्था गरेको छ । यसको लागि तपाईंले निर्वाचन आयोगको वेबसाइटमा गएर आफ्नो नाम सूचीकरण भए नभएको हेर्न सक्नुहुन्छ…

कञ्चनपुरमा सर्वाधिक धनराशिको कर्पोरेट क्रिकेट प्रतियोगिता हुने

कञ्चनपुरमा सर्वाधिक धनराशिको कर्पोरेट क्रिकेट प्रतियोगिता हुने

On

कञ्चनपुर, ०९ फागुन । कञ्चनपुरमा सर्वाधिक धनराशिको कर्पोरेट क्रिकेट प्रतियोगिता हुने भएको छ । स्टार प्रोडक्सनको आयोजना तथा महेन्द्रनगर जेसीजको सहकार्यमा यही फागुन १४ गतेदेखि चैत ५ गतेसम्म “फारवेस्टर्न कर्पोरेट क्रिकेट कप २०२२” प्रतियोगिताको आयोजना हुन लागेको हो । सुदूरपश्चिमका कर्पोरेट कार्यालयहरूलाई…

वेदकोट नगरपालिकाले मंगलबार देखि जग्गाको नापजाँच गरी पुर्जा दिने कार्य गर्दै

वेदकोट नगरपालिकाले मंगलबार देखि जग्गाको नापजाँच गरी पुर्जा दिने कार्य गर्दै

On

कञ्चनपुर फाल्गुन, ९ ।कञ्चनपुरको बेदकोट नगरपालिकाले मंगलबार देखि जग्गाको नापजाँच गरि पुर्जा दिने कार्य शुरु गर्ने भएको छ । नगरपालिकाको आयोजनामा सोमवार आज भूमि सम्वन्धी सर्वदलीय सर्वपक्षीय बैठकले उक्त कार्य अघि बढाउने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।   बैठकले २०७८ श्रावण…

बैतडीको पाटनमा  टिप्पर दुर्घटना ५ जनाको मृत्यु

बैतडीको पाटनमा  टिप्पर दुर्घटना ५ जनाको मृत्यु

On

  बैतडी फाल्गुन ९ । बैतडीको पाटन नगरपालिका– ३ गरुडामा टिप्पर दुर्घटना हुँदा पाँच जना विद्यार्थीको मृत्यु भएको छ ।  टिप्पर दुर्घटना हुँदा २ जना विद्यार्थीको गम्विर घाइते भएका छन । निर्माण व्यवसायीको टिप्परमा चढेर विद्यार्थीहरु घर फर्किरहेका बेला टिप्पर दुर्घटना भएको…

अनेरास्ववियु सुदुरपश्चिम प्रदेशको दोस्रो पूर्ण बैठक गोविन्द गौतम पार्कमा सम्पन्न

अनेरास्ववियु सुदुरपश्चिम प्रदेशको दोस्रो पूर्ण बैठक गोविन्द गौतम पार्कमा सम्पन्न

On

कञ्चनपुर : जिल्लाको दक्षिणी क्षेत्र पुनर्वासमा अनेरास्ववियु सुदुरपश्चिम प्रदेश कमिटीको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ। आइतबार अनेरास्ववियु सुदुरपश्चिम प्रदेश कमिटीको दोस्रो पूर्ण बैठक प्रदेश कमिटी अध्यक्ष नेत्र मैनालीको अध्यक्षता बसेको बैठकमा अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुनिता बरालको प्रमुख आथित्यतामा कंचनपुर जिल्लाको पुनर्वास न.पा.वार्ड…

एमसीसी सम्झैता खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ

एमसीसी सम्झैता खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ

On

   एमसीसी खारेजीको माग गर्दै पश्चिम नवलपरासी सहित देशैभरका जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको छ ।सोही क्रममा जिल्लाको सदरमुकाम परासीमा एमसीसीको खारेजीको माग गर्दै जुलुस घेराउ तथा कोणसभा गरिएको छ । जिल्लामा क्रियाशिल ३ कम्युनिष्ट पार्टी र दुई मोर्चाको संयुक्त आयोजनामा भएको…

नेकपा विप्लव‌ पार्टीद्धारा एमसिसीको बिरोधमा प्रधानमन्त्रीको पुत्ला दहन 

नेकपा विप्लव‌ पार्टीद्धारा एमसिसीको बिरोधमा प्रधानमन्त्रीको पुत्ला दहन 

On

  कञ्चनपुर ,फाल्गुन, ८ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कञ्चनपुरको भिमदत्त नगर पार्टीले  प्रधानमन्त्री लगायतका नेताहरूको पुत्ला दहन गरिएको छ । पाँच दलीय गठबन्धनको देउवा सरकारले सदनमा एमसीसी प्रस्ताव टेबुल गरेको र आन्दोलनकारीमाथि गोली प्रहार ,सहित क्रूर दमन गरेको र राष्ट्र…

महाकाली दोहन सम्बन्धी अनुगमन तथा समन्वय समितिको बैठक बिना निष्कर्ष

महाकाली दोहन सम्बन्धी अनुगमन तथा समन्वय समितिको बैठक बिना निष्कर्ष

On

कञ्चनपुर । महाकाली पुल निर्माण कम्पनी कुमार सिएफईसी जेभीले मापदण्ड विपरित अवैध तरिकाले नदी दोहन गरेको विषयमा छलफलका लागि आयोजित नदीजन्य पदार्थको उत्ख्नन अनुगमन तथा समन्वय समिति कञ्चनपुरको बैठक बिना निष्कर्ष ढुङगिएको छ । भीमदत्त नगरपालिकाको अनुरोधमा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख…