शिव शिखर बहुउदेश्यीय सहकारी संस्थाको महेन्द्रनगर शाखामा ATM सेवा शुरू
Onकञ्चनपुर ,फाल्गुन ,१२ । शिव शिखर बहुउदेश्यीय सहकारी संस्थाले महेन्द्रनगर शाखाबाट ATM सेवा शुरू गरेको छ । सहकारी ऐन २०७४ अन्तर्गत शिव शिखर बहुउदेश्यीय सहकारी संस्थाले आफ्नो ATM सेवा विस्तार गेको हो । भक्तपुरको कैशलटारमा मुख्य कार्यालय रहेको शिव शिखर बहुउदेश्यीय सहकारी …











