एमसीसीको बिरोधमा नेकपा विप्लव, क्रान्तिकारी माओवादी लगायत सयु्क्त मोर्चाले गरे नेपाल बन्दको घोषणा
Onकञ्चनपुर, फाल्गुन ,१५ । एमसीसीको सम्झैताको बिरोधमा फाल्गुन १६ गते नेपाल बन्दको घोषणा भएको छ । एमसीसीको बिरोधमा नेकपा क्रान्तिकारी माओवादी नेकपा विप्लव , राष्ट्रिय जनमोर्चा नेपाल लगायत ६ दलको सयु्क्त मोर्चाले नेपाल बन्दको घोषणा गरेका छन । संसद बाट एमसीसी सम्झैता…










