आन्दोलनमा पक्राउ परेका नेता दिपेन्द्र र अनुभव रिहा भए
Onकञ्चनपुर ,फाल्गुन ,१६ । एमसीसी सम्झैताको बिरोधमा भएको नेपाल बन्दको आन्दोलनमा प्रहरीले पक्राउ गरेका नेकपा युवा भीमदत्त नगर सेक्रेटरी दिपेन्द्र ऐेरी र युवा नेता तथा पुर्व जनमुक्ती कमान्डर बाशु देव भट्ट अनुभव रिहाइ भएका छन । सान्तिपुर्ण आन्दोलनमा कञ्चनपुरको बसपार्कबाट नेता…










