नेपालमा एउटा राष्ट्रघात थप भयो‌ : क्रान्तिकारी माओवादी महासचिव किरण 

नेपालमा एउटा राष्ट्रघात थप भयो‌ : क्रान्तिकारी माओवादी महासचिव किरण 

On

  काठमाण्डौँ ,फाल्गुन ,२० ।  काठमाडौँमा नेकपा विप्लव नेकपा क्रान्तिकारी माओवादी ,राष्ट्रिय जनमोर्चा नेपाल सहित ६ दल र २ मोर्चाको आह्वानमा एमसीसीविरुद्ध जनसभा सम्पन्न भएको छ । दसौँ हजार क्रान्तिकारी र देशभक्त शक्तिको सहभागितामा सुरु भएको प्रदर्शन र जनसभामा नेकपाका महासचिव विप्लवलगायत…

कोभिड-१९ रोकथाम तथा नियन्त्रण लागि पत्रकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोभिड-१९ रोकथाम तथा नियन्त्रण लागि पत्रकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

On

  बिकाश सिंह महता,कञ्चनपुर , फाल्गुन , २० । कञ्चनपुरमा कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि पत्रकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ। शुक्रबार कञचनपुर सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहकार्य र नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको आयोजना महेन्द्रनगरमा कार्यक्रम सम्पन्न…

माहाकाली बेच्यौ ,कोशी बेच्यौ ,गण्डकी बेच्यौ,हामी बिर्सिएका छैनौ ? 

माहाकाली बेच्यौ ,कोशी बेच्यौ ,गण्डकी बेच्यौ,हामी बिर्सिएका छैनौ ? 

On

माहाकाली बेच्यौ ,कोशी बेच्यौ ,गण्डकी बेच्यौ,हामी बिर्सिएका छैनौ ? हामी बिर्सिएका छैनौ ? ए गद्द्दार देशद्रोही मगन्ते जोगिहरु हो ! महाकाली बेच्दा तिमिले गरेको राष्ट्रघात भन्ने गरेको गरिबिको अन्त्य , अनि अब सुर्य पुर्बबाट हैन, पश्चिम बाट उदाउछ भनेर छलकपट गरेको भ्रमको…

अखिल क्रान्तिकारीद्धारा पेट्रोलियम पदार्थमा भएको मुल्य बृद्धि फिर्ता गर्न माग

अखिल क्रान्तिकारीद्धारा पेट्रोलियम पदार्थमा भएको मुल्य बृद्धि फिर्ता गर्न माग

On

    कञ्चनपुर ,फाल्गुन,२० । अखिल क्रान्तिकारीले  पेट्रोलियम पदार्थमा भएको मुल्य बृद्धि फिर्ता गर्न माग गरेको छ ।‌‌ नेकपा क्रान्तिकारी माओवादी निकट रहेको अखिल क्रान्तिकारी का केन्द्रिय अध्यक्ष हरि कृष्ण गजुरेलले सुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै पेट्रोलियम पर्दाथको भएको मुल्य बृद्धि…

पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो ,पेट्रोलको मूल्य प्रतिलिटर १५० पुग्यो

पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो ,पेट्रोलको मूल्य प्रतिलिटर १५० पुग्यो

On

  कञ्चनपुर ,फाल्गु १९ ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५-५ रूपैयाँका दरले बढाएको हो। इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि निगमले फेरि पेट्रोल…

एमसीसी सम्झैतामा माओवादी केन्द्रले राष्ट्रघात गरेको भन्दै बहादुर शिह महराले गरे पार्टी परित्याग

एमसीसी सम्झैतामा माओवादी केन्द्रले राष्ट्रघात गरेको भन्दै बहादुर शिह महराले गरे पार्टी परित्याग

On

    कञचनपुर ,फाल्गुन ,१९ । एमसीसी सम्झैता संसद बाट अनुमोदन गर्न  नेकपा माओवादी केन्द्रले सहयोग गरेको भन्दै शुक्लाफाँटा नगरपालिका वार्ड ८ का अध्यक्ष‌ नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश सम्मेलन प्रतिनिधि बहादुर शिंह महराले पार्टी परित्याग गरेका छन । नेकपा माओवादी केन्द्र…

डिलाशैनी गाउँपालिकामा काम नगरेका योजनाको भुक्तानी गर्न अध्यक्ष बोहराको कर्मचारीलाइ दवाब

डिलाशैनी गाउँपालिकामा काम नगरेका योजनाको भुक्तानी गर्न अध्यक्ष बोहराको कर्मचारीलाइ दवाब

On

  कञचनपुर, फाल्गुन, १९ । बैतडीको डिलाशैनी गाँउपालिकामा काम नगरेका योजनाको भुक्तानी गराउन कर्मचारीलाइ जनप्रतिनिधिले दवाब दिएको खुलेको छ । डिलाशैनी गाँउपालिका अध्यक्षले खानी पानी पाइपलाइन खरिद वाफत भनेर २० लाख गाडि भाडा वाफत ३५ लाख र वातावरणिय अध्यनको नाममा १५ लाखको…

विद्यार्थी नेता अवस्थीले दिए झुठो प्रचार गर्ने मिडिया विरुद्ध  उजुरी

विद्यार्थी नेता अवस्थीले दिए झुठो प्रचार गर्ने मिडिया विरुद्ध उजुरी

On

कञ्चनपुर, फाल्गुन ,१८ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विद्यार्थी नेता हेमराज अवस्थीले आफ्नो मृत्यु भएको भन्दै मिडिया र फेसबुकमा झुठो प्रचार गर्ने व्यक्ति विरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।प्रहरी प्रधान कार्यालयको साइबर ब्युरोमा दिइएको उजुरीमा नेता अवस्थीले छानबिन गरी उनीहरुमाथि…

फाल्गुन १९ गते ग्याल्पो  ल्होसारको उपलक्ष्यमा सार्वजनिक बिदा

फाल्गुन १९ गते ग्याल्पो ल्होसारको उपलक्ष्यमा सार्वजनिक बिदा

On

कञ्चनपुर, फाल्गुन, १८ । सरकारले ग्याल्पो ल्होसारको उपलक्ष्यमा फाल्गुन १९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले ग्याल्पो ल्होसारको उपलक्ष्यमा सबै सरकारी कार्यालय र संघ संस्थाा २०७८ ११ १६ गतेको मन्त्रिपरिषदबाट एक दिनको सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सुर्खेतमा बन्दकर्ताले एमाले पार्टी कार्यलयमा आगो लगाए

सुर्खेतमा बन्दकर्ताले एमाले पार्टी कार्यलयमा आगो लगाए

On

फाल्गुन ,१६ ,सुर्खेत । आज भएको नेपाल बन्दको आव्हान गरेका नेकपा विप्लव, नेकपा क्रान्तिकारी माओवादी  ६  पार्टीले नेपाल बन्दको क्रममा सुर्खेतमा बन्दकर्ताले एमाले पार्टी कार्यलयमा आगो लगाएका छन् । त्यसै आन्दोलनकारीले काँग्रेस र माओवादीको कार्यलयमा समेत तोडफोड गरेका छन् । बिरेन्द्र नगर…