बि डिभिजन लिगमा धिरेन्द्र पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ दि म्याच घोषित
Onविकास सिंह महता,कञ्चनपुर, फागुन २४ । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा फुटबल खेल्न सुरुवात गरेका धीरेन्द्र शाहले सहिद स्मारक ‘बि’ डिभिजन लिग -२०७८ मा डेब्यू गर्दै पहिलो खेलमै उत्कृष्ट लयमा देखिएका छन् । मंगलबार टुसाल युवा क्लब बौद्ध र सरस्वती युवा क्लब बिच…











