सुदूरपश्चिम सरकारद्धारा एप्रोन खरिदमा अनियमितता
Onसुदूरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा समितिले प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ‘डिस्पोजेबल एप्रोन’ खरिद गर्दा आर्थिक अनियमिमता गरेको आरोप लागेको छ। पशुचौपायाको उपचारका क्रममा प्रयोग गरिने सो सामान प्रचलित बजार मूल्यभन्दा बढीमा खरिद गरेको पाइएकाले छानबिन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को…










