नियमावली अनुरुप काम गर्छु : एसपी चौधरी
Onमहेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख श्याम सिह चौधरीले प्रहरी ऐन नियमावली अनुरुप काम गर्ने प्रतिबद्धता जनाएका छन् । शुक्रवार कञ्चनपुरका पत्रकारसंग परिचयात्मक कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक श्याम सिह चौधरीले प्रहरी ऐन नियमावली अनुरुप काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।…










