बैतडीको मेलौली नगरपालिका २ रौतगाउँमा बस दुर्घटना
Onकञचनपुर माघ १३ । बैतडीको पाटन पन्चेस्वर सडकखण्डमा बस दुर्घटना भएको छ । १२ गते महेन्द्रनगर देखि मेलौलीकालागि गइरहेको ना ७ ख २५७० नम्वरको पवनदुत यतायातको बस मेलौली नगरपालिका २ रौतगाउ भन्ने स्थानमा आज बिहान करिब ५ बजेको समयमा दुर्घटना भएको…











