थप २ सय ११ जनामा कोरोना, ३२९ जना निको
Onकाठमाडौं । पछिल्लो २४ घण्टामा थप २ सय ११ जना कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ४५१ जनाको नमुना परीक्षण भएको थियो । सोही अवधिमा ३२९ जना निको भएका छन् भने २ जनाको संक्रमणबाट…










