३०८ कोरोना संक्रमित थपिए, ३ को मृत्यु

३०८ कोरोना संक्रमित थपिए, ३ को मृत्यु

On

नेपालमा पछिल्लो २४ घण्टामा ३०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार १०४ जनाको पीसीआर परीक्षणमा २८१ र १ हजार ८०५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २७ जनामा कोरोना पुष्टि भएको…

नेकपा समाजवादी अध्यक्ष राजु कार्की पुगे जनता संग भेटघाट अभियान लिएर सुदुरपश्चिम

नेकपा समाजवादी अध्यक्ष राजु कार्की पुगे जनता संग भेटघाट अभियान लिएर सुदुरपश्चिम

On

कैलाली मंसिर ९ । नेपाल कम्युनिष्ट पार्टी(समाजवादी)जनसमुदायसँग भेटघाटमा पार्टी अध्यक्ष राजु कार्की , प्रवक्ता मान बहादुर तामाङ एक हप्ता सुदूरपश्चिम अभियानमा कैलाली पुगेका छन् । नेकपा समाजवादी अध्यक्ष बिहिबार जनता संग भेटघाट गर्ने। एक हप्तासम्मको अभियान लिएर सुदुरपश्चिम पुगेका नेकपा समाजवादी पार्टी…

एकीकृत समाजवादीमा जान सक्छु, तर केपी रहँदासम्म एमालेमा जान्नँ : गौतम

एकीकृत समाजवादीमा जान सक्छु, तर केपी रहँदासम्म एमालेमा जान्नँ : गौतम

On

नेकपा एमाले परित्याग गरेका नेता वामदेव गौतमले बरु नेकपा एकीकृत समाजवादीमा जाने सम्भावना रहेको तर केपी ओली रहँदासम्म एमालेमा नजाने बताएका छन्। एमालेको १०औं राष्ट्रिय महामधिवेशन सुरु हुनु अघिल्लो दिन नेता गौतमले बीबीसीलाई अन्तर्वार्ता दिँदै ओलीले आफूलाई नेतृत्वका लागि आग्रह गर्ने सम्भावना पनि…

‘कञ्चनपुरमा एक सहित सुदूरपश्चिमका सात नर्सिङ कलेजले अध्यापन अनुमति पाएनन्’

‘कञ्चनपुरमा एक सहित सुदूरपश्चिमका सात नर्सिङ कलेजले अध्यापन अनुमति पाएनन्’

On

महेन्द्रनगर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत यस वर्ष सुदूरपश्चिमका कलेजलाई अध्यापन अनुमति दिइएको छैन् । सिटीईभिटीले बुधवार सूचना जारी गर्दे मुलुकभरका ४५ नर्सिङ केलेजलाई मात्रै अध्यापन अनुमति दिइएको उल्लेख गरेको छ । १ सय १२ कलेजमध्ये अन्यले मापदण्ड…

सूनको मुल्यमा सामान्य गिरावट

सूनको मुल्यमा सामान्य गिरावट

On

नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको जानकारी दिएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार सात सय र तेजाबी सुनको मूल्य ९१ हजार दुइ सय…

‘प्रेम गीत–३’ फागुन १३ गते रिलिज हुने

‘प्रेम गीत–३’ फागुन १३ गते रिलिज हुने

On

काठमाडौं । नेपाली चलचित्र ‘प्रेम गीत–३’ले रिलिज डेट लिएको छ । फागुन १३ गतेका लागि ‘प्रेम गीत–३’ले रिलिज डेट लक गरेको हो । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको चलचित्रमा प्रदीप खड्का र क्रिष्टिना गुरुङ मुख्य भूमिकामा छन् । सुनील थापा, शिव…

बाजुरामा घरेलु हतियार सहित एक जना पक्राउ

बाजुरामा घरेलु हतियार सहित एक जना पक्राउ

On

बाजुरमा चोरी गर्न प्रयोग हुने सामग्रीसहित एकजना प्रकाउ परेका छन्। प्रहरीका अनुसार बडिमालिका नगरपालिका–७ जिल्ली९तलगाउँ० का १९ वर्षीया किसन विकलाइ चोरीमा प्रयोगका लागी राखिएका घरेलु हतियार सहित पक्राउ गरिएको हो । घरमा चोरी गर्न लागेका अवस्थामा स्थानीयले फेला परी प्रहरीलाई खबर गरेपछि…

कञ्चनपुरमा १८ वर्ष माथीका एक लाखलाई कोरोना विरुद्धको खोप

कञ्चनपुरमा १८ वर्ष माथीका एक लाखलाई कोरोना विरुद्धको खोप

On

महेन्द्रनगर । कञ्चनपुरमा १८ वर्ष माथीका एकलाख बढीलार्ई कोभिड–१९ कोराना भाइरस विरुद्धको खोप दिइने भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार पछिल्लोपटक खोप लगाउन छुटेका र ४५ वर्ष मुनीका एकलाख ७ हजारलाई कोरोना विरुद्धको खोप लगाइने भएको हो । स्वास्थ्य कार्यालय कञ्चनपुरका…

एमाले महाधिवेशनमा प्रम देउवाले सम्बोधन गर्ने

एमाले महाधिवेशनमा प्रम देउवाले सम्बोधन गर्ने

On

काठमाडौं । नेकपा (एमाले)को १० औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा शुक्रबार यहाँ आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो। प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार देउवा बिहान ११ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी…

पञ्चेश्वरमा आज र भोलि सार्वजनिक बिदा

पञ्चेश्वरमा आज र भोलि सार्वजनिक बिदा

On

बैतडी । पञ्चेश्वर गाउँपालिकामा मेलाका लागि भनेर दुई दिन सार्वजनिक बिदा दिइएको छ। गाउँपालिकाले आज र भोलि शुक्रबार सार्वजनिक बिदा दिएको हो। गाउँपालिकाले सूचना प्रकाशन जारी गर्दै गाउँपालिका क्षेत्रमा दुई दिन स्थानीय धुरा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको जनाएको छ। स्थानीय…