राष्ट्रिय जनगणना आज सकिँदै

राष्ट्रिय जनगणना आज सकिँदै

On

काठमाडौँ,९ मंसिर । कात्तिक २५ गते शुरु भएको राष्ट्रिय जनगणना आज सकिने भएको छ। केन्द्रीय तथ्यांक विभागले तयारी गरेको ५५ वटा प्रश्न र अन्य उपप्रश्न गरी ८० वटा प्रश्न गणकले फिल्डमा पुगेर टिपोट गर्दै आएका छन्। विभागले सातवटै प्रदेश कार्यालय, ८७ वटा…

नेपाल टेलिकमले पायो अनुमति, परीक्षण अवधिभर फाइभजी ग्राहकलाई निःशुल्क

नेपाल टेलिकमले पायो अनुमति, परीक्षण अवधिभर फाइभजी ग्राहकलाई निःशुल्क

On

नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी परीक्षणका लागि नेपाल टेलिकमलाई अनुमति दिएको छ । गत कात्तिक २९ गते बसेको प्राधिकरणको बोर्ड बैठकले टेलिकमलाई फाइभजी परीक्षणको अनुमति दिने निर्णय गरेको हो । दूरसञ्चार प्राधिकरणले टेलिकमलाई फाइभजी परीक्षणका लागि २६०० मेगाहर्ज ब्याण्डमा ६० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको…

थप ३३२ जनामा संक्रमण पुष्टि

थप ३३२ जनामा संक्रमण पुष्टि

On

नेपालमा पछिल्लो २४ घण्टामा ३३२ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार ५९० पीसीआर र २ हजार ३३० जनाको एन्टीजेन परीक्षणका क्रममा ३३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ८ लाख २०…

एनआईसी एशिया बैंकले माग्यो कर्मचारी, कहिलेसम्म दिने आवेदन ?

एनआईसी एशिया बैंकले माग्यो कर्मचारी, कहिलेसम्म दिने आवेदन ?

On

काठमाडौं । एनआईसी एशिया बैंकले सातै प्रदेशबाट ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै सातै प्रदेशबाट ट्रेनी असिस्टेनका लागि केही संख्यामा कर्मचारी मागेको हो । योग्यता पुगका इच्छुक ब्यक्तिले मंसिर २२ गतेसम्म बैंकको वेवसाइट https://www.nicasiabank.com मार्फत अनलाइन आवेदन…

सुदूरपश्चिम प्रदेश सरकार फेरबदल हुँदैन : प्रचण्ड

सुदूरपश्चिम प्रदेश सरकार फेरबदल हुँदैन : प्रचण्ड

On

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुदूरपश्चिम प्रदेश सरकार तत्काल परिवर्तन नहुने बताएका छन् । आज बिहान धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश सरकार तत्काल फेरबदल नहुने बताएका हुन । उनले वर्तमान सरकारलाई तदारुकताका…

प्रधानन्यायाधीशको राजीनामा माग्दै देशभरका उच्च अदालतमा कानुन व्यवसायीको प्रदर्शन

प्रधानन्यायाधीशको राजीनामा माग्दै देशभरका उच्च अदालतमा कानुन व्यवसायीको प्रदर्शन

On

काठमाडौं-प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले थालेको आन्दोलन अन्तर्गत आज देशभरका उच्च अदालतमा प्रर्दशन सुरू भएको छ। उपत्यकाको उच्च अदालत पाटनसहित देशभरका १८ उच्च अदालतमा बारले २ घन्टा कालोपट्टीसहितको धर्ना र विरोध कार्यक्रम गर्दै छ। करिब एक महिनादेखि चलिरहेको बारको आन्दोलन…

मोटरसाइकल दुर्घटनामा घाइते माओवादी केन्द्रीय सदस्य बन्जाडेको निधन

मोटरसाइकल दुर्घटनामा घाइते माओवादी केन्द्रीय सदस्य बन्जाडेको निधन

On

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रामप्रसाद बन्जाडे (टंकमणि शर्मा)को निधन भएको छ। सडक दुर्घटनामा परी घाइते भएका रुपन्देही इन्चार्ज बन्जाडेको उपचारको क्रममा निधन भएको हो। उनी मोटरसायकल दुर्घटनामा परी घाइते भएका थिए। मंगलबार बेलुकी करिब ९ बजे बुटवलको जितगढीमा दुर्घटनामा परेका बन्जाडेको…

कञ्चनपुरका प्रधानाध्यापक बने काँग्रेसको क्षेत्रीय सदस्य

कञ्चनपुरका प्रधानाध्यापक बने काँग्रेसको क्षेत्रीय सदस्य

On

कञ्चनपुरमा नेपाली काँग्रेसको महाधिवेशनबाट एक शिक्षक क्षेत्रीय सदस्य बनेका छन् । शुक्लाफाँटा नगरपालिका–९ मा रहेको आशिग्राम माध्यमिक विद्यालयका प्रधानाध्यापक भरतबहादुर ऐर निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय सदस्यमा निर्वाचित भएका हुन् । राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा…

बैतडीका ३९ वडामा माओवादीको नयाँ नेतृत्व

बैतडीका ३९ वडामा माओवादीको नयाँ नेतृत्व

On

बैतडी । नेकपा माओवादी केन्द्रले बैतडीका ३९ वडामा अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ। मंसिर ४ मा सुरु भएको वडाअधिवेशन सर्वसम्मत सम्पन्न भएपछि सबैमा नयाँ नेतृत्व आएको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक तथा प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्टले बताए। जिल्लाको पुर्चौडी नगरपालिकाका १०, दोगडाकेदार…

डोटीमा कुटपिटबाट एक जनाको ज्यान गयो

डोटीमा कुटपिटबाट एक जनाको ज्यान गयो

On

डोटी–डोटीको बोगटान फुड्सिल गाउँपालिका–१ उल्टेपानीमा कुटपिटबाट एक जनाको ज्यान गएको छ । कुटपिटबाट ४९ वर्षीय धनबहादुर मगरको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार स्थानीय टेकबहादुर मगरको घर छाएर खाना खाने क्रममा ३२ वर्षीय मिलन मगर र धनबहादुरबीच…