कैलालीमा मोटरसाइकल ठोकिँदा दुई जना घाइते
Onकैलालीमा गाईसँग मोटरसाइकल ठोकिँदा दुई जना घाइते भएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका-३ धोबिनखोला पुल नजिक पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से४प ४०५ नम्बरको मोटरसाइकल छाडा गाईसँग ठोकिएको प्रहरीले बताएको छ। दुर्घटनामा मोटरसाइकल चालक जानकी गाउँपालिका-९ का ३५ वर्षीय दीर्घ रावल र पछाडि सवार…










