कञ्चनपुरमा वन अतिक्रमण गरी बनाइएका घर टहरा हटाइयो
Onकञ्चनपुर : कृष्णपुर नगरपालिका–४ बेलकुण्डी वन क्षेत्रको नदी उकास जग्गा कब्जा गरी अवैधरूपमा बनाइएका झुपडी आज हटाइएको छ। सबडिभिजन वन कार्यालय वाणीका कर्मचारी, प्रहरी र हरियाली सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताको प्रयासमा अवैधरूपमा बनाइएका झुपडी हटाइएका हुन्। वन क्षेत्रमा निर्माण गरिएका ३०…










