कञ्चनपुरकी शिवानीलाई कुस्तीमा स्वर्ण

कञ्चनपुरकी शिवानीलाई कुस्तीमा स्वर्ण

On

महेन्द्रनगर : कञ्चनपुरकी शिवानी दुवेले रौतहटमा सम्पन्न इण्डो–नेपाल कुस्ती प्रतियोगितामा स्वर्ण पदक जितेकी छन्। रौतहटको सित्तलपुरमा दुवेले भारतीय खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक प्राप्त गरेकी हुन्। शिवानीले भारतको दिल्ली र हरियाणाका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेको उनका बुबा एवम कुस्तीका राष्ट्रिय खेलाडी…

नेकपा विप्लवको नेपाल बन्द पुर्ण रुपमा यातायात कलकारखाना ठप्प

नेकपा विप्लवको नेपाल बन्द पुर्ण रुपमा यातायात कलकारखाना ठप्प

On

कञ्चनपुर, २९ कार्तिक ,नेकपा विप्लवले आज नेपाल बन्द गरेको छ । नेपाल आयल निगमले पटक पटक पेट्रोलियम पदार्थ सहित खाना पकाउने ईन्धनमा गरेको मुल्य बृद्धिको बिरोधमा नेकपा विप्लवले आज नेपाल गरेको हो । ईन्धनमा मुल्य बृद्धि भएदेखि नै विप्लवले जनताको ढाडसेक्ने गरि…

आज हरि बोधनी एकादशी, तुलसीको विवाह

आज हरि बोधनी एकादशी, तुलसीको विवाह

On

आज कार्तिक शुक्ल एकादशी। औषधिको गुणले युक्त तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ। हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् विष्णुको विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने मान्यता अनुसार…

कञ्चनपुरका भूमिहीन आन्दोलनको तयारीमा

कञ्चनपुरका भूमिहीन आन्दोलनको तयारीमा

On

महेन्द्रनगर । कञ्चनपुरका भूमिहीनले जग्गामा स्वामित्वको माग गर्दै संघर्ष अघि बढाउने तयारी गरेका छन् । सुकुम्बासी, भूमिहीन, दलित, आरक्षपीडित, मुक्त कमैया, महिला तथा अव्यवस्थित बसोवासीहरू संगठित भएर जग्गामा स्वामित्वको माग गर्न थालेका हुन्। सरकारद्वारा गठित राष्ट्रिय भूमि आयोगलाई तत्काल काम अगाडि बढाउन…

कञ्चनपुर प्रहरीको नियन्त्रणमा रहेका दुई युवकलाई प्रशासन लगिदै

कञ्चनपुर प्रहरीको नियन्त्रणमा रहेका दुई युवकलाई प्रशासन लगिदै

On

महेन्द्रनगर । गत असोज अन्तिम साता कञ्चनपुरमा प्रहरी सँगको विवादमा परेका युवकलाई आज प्रशासनमा लगिदै छ । सरकारी वकिल कार्यालयबाट गत साता म्याद थप भई हिरासतमा रहेका बेलौरीका प्रवेश महरा र बिष्णु भट्टलाई सोमबार प्रशासनमा बुझाइने प्रहरीले जनाएको हो । जिल्ला प्रहरी…

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

On

काठमाडौँ,२९ कात्तिक । देशभर चिसो बढेको छ । अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न मौसम पूर्वानुमान महाशाखाले आह्वान गरेको छ । साथै महाशाखाले प्रदेश १ र गण्डकीका हिमाली क्षेत्रमा आज हिमपातको सम्भावाना रहेको जनाएको छ । त्यसैगरी आज पहाडी…

बजारभाउ नपाउँदा बैतडीमा खेतमै कुहियो बन्दा

बजारभाउ नपाउँदा बैतडीमा खेतमै कुहियो बन्दा

On

बैतडी-बैतडीमा व्यवसायी तरकारी खेतीमा आबद्ध किसानहरूले बजारभाउ नपाउँदा बिक्री गर्नका लागि तयार भएको तरकारी खेतमै कुहिएको छ । अहिले जिल्लाका अधिकांश ठाउँका किसानले उत्पादन गरेको बन्दागोभी खेतमै कुहिएको छ । कात्तिक महिनाको सुरुवातमा परेको अविरल वर्षाले खेतमा लगाएको तरकारीमा नोक्सान पुर्‍याएको हो…

बैतडी सेमिफाइनलमा प्रवेश

बैतडी सेमिफाइनलमा प्रवेश

On

बैतडी,२८ कात्तिक। बैतडी लगातार दोस्रो जित निकाल्दै वाई वाई उन्नाइस वर्षमूनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रदेशस्तरीय छनौटको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न खेलमा बैतडीले बझाङलाई ५ विकेटले स्तब्ध पार्दै अन्तिम चारमा सुरक्षित भएको हो । यसअघि शनिबार पहिलो खेलमा बैतडीले दार्चुलालाई…

अंशु बर्माद्धारा अनाथ बालबालिकालाई भोजन

अंशु बर्माद्धारा अनाथ बालबालिकालाई भोजन

On

  कञ्चनपुर कार्तिक २८। पछिल्ला समयमा चर्चित टिकटककर्मीका रुपमा परिचित अंशु बंर्माले अनाथ बाललिकालाई भोजन खुवाएका छन् । शनिबार कञ्चनपुरको महेन्द्रनगरस्थित समाज कल्याण अञ्चल बाल अनाथालयमा रहेका बालबालिकालाई उनले भोजन गराएका हुन् । भीमदत्त नगरपालिकाका स्थानीय समेत रहेका बर्माले आफ्नो आन्दानीबाट असहायलाई…

आइतबार ३ सय ६ संक्रमित थपिए, ६ जनाको मृत्यु

आइतबार ३ सय ६ संक्रमित थपिए, ६ जनाको मृत्यु

On

काठमाडौँ । आइतवार थप ३०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा आठ हजार आठजनाको पिसिआर परीक्षण गर्दा २९१ जना र एक हजार ५९८ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जना गरी ३०६ जनामा संक्रमण पुष्टि भएको हो ।…