बढ्यो हवाई भाडा, धनगढी–काठमाडौं रुटमा कति ?
Onहवाई इन्धनको मूल्यवृद्धि भएसँगै वायुसेवा सञ्चालकले हवाई भाडा बढाएका छन्। हवाई टिकटमा जोडिने इन्धन वापतको मूल्य बढाइएको हो। हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ मूल्य बढेको छ। हाल आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १०१ रुपैयाँ पुगेको छ। इन्धनको मूल्य बढेपछि भाडा पनि…










