तिहारको पूर्वसंध्यामा महेन्द्रनगर बजार झकिझकाउ (फोटो फिचर)

तिहारको पूर्वसंध्यामा महेन्द्रनगर बजार झकिझकाउ (फोटो फिचर)

On

महेन्द्रनगर । तिहारको पूर्वसंध्यामा महेन्द्रनगर बजार फूलमालाले झकिझकाउ भएको छ । महेन्द्र स्मारक आसपासमा नेपाली तथा भारतीय व्यापारीहरुले तिहार विषेश पसल थापेका छन् । उक्त पसलहरुमा फरक–फरक आकृतीका देविदेवताका मुर्ती, फुलमाला विक्रीका लागी राखिएका छन् । तर विदेशी एवं रेडिमेट फूललाई प्राथमिकता…

सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ बढ्यो

On

धनतेरसको दिन सुन र चाँदीको मूल्य बढेको छ । यमपञ्चक सुरु हुने दिने आज सुनचाँदीका गरगहनाको माग उच्च हुने गर्छ । आज नेपाली बजारमा हिजोको तुलनामा सुन र चाँदी दुवैको मूल्य बढेको छ । सोमबार ९१ हजार ८०० रुपैयाँ प्रतितोला कारोबार भएको…

सेयर बजारमा लगानीकर्ता ४६ लाख नाघे

सेयर बजारमा लगानीकर्ता ४६ लाख नाघे

On

काठमाडौँ — नेपालमा सेयर बजारमा संलग्न लगानीकर्ताको संख्या ४६ लाख ६ हजार पुगेको छ । यो मंगलबारसम्मको तथ्यांक हो । मंगलबारसम्म ४६ लाख ६ हजार ८ सय २७ जना लगानीकर्ताले सेयरको डिम्याट (अभौतिकीकरण) खाता खोलेका छन् । भदौ पहिलो सातासम्म यस्तो संख्या…

ओली लास्टै गफाडी हुन : माधव नेपाल

ओली लास्टै गफाडी हुन : माधव नेपाल

On

काठमाडौं-सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणबाट फर्किएलगत्तै पाँच दलीय गठबन्धनको बैठक बसेर न्यायालयमा अहिले देखिएको समस्याको समाधानकोलागि पहल गर्ने बताएका छन् । अहिले नेपाल बार एशोसिएसशन आन्दोलित छ । बारले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा…

कैलालीका बाढीपीडितलाई राहत

कैलालीका बाढीपीडितलाई राहत

On

नेपाल भारत मैत्री संघ केन्द्रीय कार्यालयले कैलालीका बाढी पीडितलाई राहत वितरण गरेको छ । गत असोज ३१ गते देखि ३ गते सम्म परेको अविरल वर्षाले प्रभावित भएका टीकापुर नगरपालिक–८ का ५० घर परिवारलाई राहत स्वरुप खाद्यान्‍न वितरण गरिएको संघले जनाएको हो ।…

अत्तरिया चोकमा राजा महेन्द्रको शालिक राखिदै

अत्तरिया चोकमा राजा महेन्द्रको शालिक राखिदै

On

कैलालीको अत्तरिया चोकमा स्व। राजा महेन्द्रको शालिक पुनः निर्माण कार्यको शुभारम्भ गरिएको छ । शालिक पुनः निर्माण समिति अत्तरियाले राजा महेन्द्रको शालिक पुनः निर्माण गर्नका लागि मंगलबार शुभारम्भ गरेको हो । २०६२ चैत २४ गतेदेखि २०६३ वैशाख ११ सम्म चलेको १९ दिने…

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

On

नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई प्रदेश-१ को मुख्यमन्त्री नियुक्त भएका छन् । उनलाई आजै दिउँसो सपथग्रहणको तयारी भएको छ । मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत पाउने अवस्था नरहेपछि सोमबार राजीनामा दिएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीका लागि दाबी पेस गर्न…

सुदूरपश्चिममा मिर्गौला पीडितलाई उपचारमा समस्या

सुदूरपश्चिममा मिर्गौला पीडितलाई उपचारमा समस्या

On

सुदूरपश्चिम प्रदेशमा मिर्गौला पीडितहरूको उपचारमा समस्या देखिएको छ । सेती प्रादेशिक अस्पतालमा मात्रै डायलासिसको व्यवस्था भए पनि फिस्टुला भर्न भने भारत वा काठमाडौं नै जानुपर्ने बाध्यता रहेको छ । डायलासिसका लागी अस्पताल पुगेका बिरामीहरूमध्ये कतिपयले अस्पतालकै शैयामा ज्यान गुमाइरहेका छन् भने कतिपय बिरामीहरू…

बैतडी महरा हत्या प्रकरण : ४ जना पुर्पक्षका लागि कारागार चलान

बैतडी महरा हत्या प्रकरण : ४ जना पुर्पक्षका लागि कारागार चलान

On

बैतडीको सुर्नया गाउँपालिका–४ लेकडाँडाका कमले महराको हत्या आरोपमा पक्राउ परेका चारै जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। सुर्नया गाउँपालिका ५ का रामबहादुर मडै, सुर्नया गाउँपालिका ४ का शंकरसिंह महरा, रामबहादुर महरा र हरिसिंह महरालाई कारगार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता…

कञ्चनपुरबाट १ लाखसहित १४ जुवाडे पक्राउ

कञ्चनपुरबाट १ लाखसहित १४ जुवाडे पक्राउ

On

महेन्द्रनगर । कञ्चनपुर प्रहरीले जुवाखालबाट १४ जनालाई पक्राउ गरेको छ। सोमबार राति कृष्णपुर नगरपालिका–५ गुलरिया बस्ने ४० वर्षीय भिमबहादुर बोहराको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो। बोहरा लगायत १४ जनाबाट नगद ९३ हजार १ सय ८५ र ३ बुक तास…