कञ्चनपुरमा कोरोना संक्रमित सुन्य
Onमहेन्द्रनगर । कञ्चनपुरमा करिब ४ महिनापछि कोरोना संक्रमितको संख्या सुन्यमा झरेको छ । महाकाली अस्पतालको प्रयोगशालामा शुक्रबार गरिएको ८ जनाको पिसिआर परीक्षणमा कोरोना संक्रमतिहरुको संख्या सुन्य रहेको स्वास्थ्य कार्यालयले जनाएको हो । स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर महेन्द्रा भट्टका अनुसार जिल्लामा शुक्रबार कोरोना…










