बाढी प्रभावित क्षेत्रमा पुर्व खानेपानी मन्त्रीको अनुगमन पीडितका लागि राहतको पहल गर्छु : बिना मगर

बाढी प्रभावित क्षेत्रमा पुर्व खानेपानी मन्त्रीको अनुगमन पीडितका लागि राहतको पहल गर्छु : बिना मगर

On

लाल बहादुर एस.के. कञ्चनपुर क्षेत्र नम्बर १ का बाढी प्रभावित क्षेत्रमा पुर्व खानेपानी मन्त्री बिना मगरले स्थलगत अनुगमन गरेकी छिन । क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य समेत रहेकी पुर्वमन्त्री मगरले आफ्नो निर्वाचन क्षेत्रमा भएको वाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन…

बेलौरीमा मोटरसाइकल स्वरुमको सिसिटिभी टुटाएर चोरी, ३ पल्सर बाइक गायव

बेलौरीमा मोटरसाइकल स्वरुमको सिसिटिभी टुटाएर चोरी, ३ पल्सर बाइक गायव

On

महेन्द्रनगर । कञ्चनपुरको बेलौरीमा तिन मोटरसाइकल चोरी भएका छन् । गय राती बेलौरी बजारमा रहेको डि.डी. अटो मोवाइल स्वरुममा तोडफोड गरि मोटरसाईकल चोरि भएका हुन् । खानि पानि ट्रयांङकी नजिक रहेको स्वरुमबाट सिसीटीभिको तार झिकी ‘पल्सर २ ०० सिसी १ र पल्सर…

बैतडीमा सुत्केरीको मृत्यु

बैतडीमा सुत्केरीको मृत्यु

On

बैतडीमा एक सुत्केरीको मृत्यु भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका -६ कि २१ वर्षीया पूजा थलालको मृत्यु भएको हो। कात्तिक १ गते व्यथा लागेर गोकुलेश्वर अस्पताल पुर्याइएकी उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि डडेलधुरा अस्पताल रिफर गरिएको डिलाशैनीका स्वास्थ्य संयोजक पुरुषोत्तम नाथले बताए।…

टी-२० विश्वकप : भारत र पाकिस्तानबीचको भिडन्त आज

टी-२० विश्वकप : भारत र पाकिस्तानबीचको भिडन्त आज

On

यूएईमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज दुई खेल हुँदैछ । जसमा चारवटै टिम दक्षिण एसियाका छन् । त्यसमा पनि भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित भिडन्त आज हुँदैछ । आयोजक समेत रहेको भारतले सुपर १२ मा पहिलो खेलमै पाकिस्तानसँग खेल्दै विश्वकप सुरुआत…

तिहारअघि लाइसेन्सको आवेदन खुल्ने

तिहारअघि लाइसेन्सको आवेदन खुल्ने

On

कात्तिक दोस्रो सातादेखि स्मार्ट लाइसेन्सको नयाँ आवेदन खुला हुने भएको छ । करिब छ महिना बन्द भएको नयाँ आवेदन दोस्रो सातादेखि खुला गर्ने तयारी भएको विभागले जनाएको छ । गत वैशाख १६ गतेदेखि लाइसेन्सको नयाँ आवेदन बन्द छ । ट्रायल परीक्षा भने सुचारु गरिएको थियो ।…

कैलालीमा सर्पको टोकाइबाट बालिकाको मृत्यु

कैलालीमा सर्पको टोकाइबाट बालिकाको मृत्यु

On

कैलालीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ। जिल्लाको गोदाबरी नगरपालिका (३ मालाखेतीका लोकराज भट्टकी १४ वर्षीया छोरी हिराना भट्टको मृत्यु भएको हो। उनको धनगढीस्थित सेती प्रादेशिक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको उनका आफन्त यज्ञराज भट्टले बताए।

नेपाल एयरलाइन्सले आजदेखि धनगढीबाट सुदूर पहाडमा उडान भर्ने

नेपाल एयरलाइन्सले आजदेखि धनगढीबाट सुदूर पहाडमा उडान भर्ने

On

धनगढीबाट सुदूरपश्चिमका पहाडी जिल्लामा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आजदेखि उडान भर्ने भएको छ। उडानका लागि तालिका सार्वजनिक भइसकेको धनगढी विमानस्थलले जनाएको छ। धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले आज पहिलो दिन धनगढीबाट डोटीको दीपायल र बझाङमा उडान हुने जानकारी दिए। ‘नेपालगञ्जबाट…

आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

On

काठमाडौं – देशभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान आजदेखि सुरु हुँदैछ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’, एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । पालिकाले तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधि खुवाउन…

शुक्लाफाँटा होटल व्यवसायी संघको अध्यक्षमा नैनसिंह बोहरा चयन

शुक्लाफाँटा होटल व्यवसायी संघको अध्यक्षमा नैनसिंह बोहरा चयन

On

कञ्चनपुर कात्तिक ६ ।शुक्लाफाँटा होटल व्यवसायी संघ झलारीको छैठौँ बार्षिक साधारण सभा तथा तेस्रो अधिबेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको छैठौ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनका प्रमुख अतिथि कञ्चनपुर होटल व्यवसायी संघ का अध्यक्ष जगदिश चन्द्र भट्ट,बिशिष्ट अतिथि मा…

प्रम देउवाले गरे ‘भाइरल रोड’ को अनुगमन

प्रम देउवाले गरे ‘भाइरल रोड’ को अनुगमन

On

महेन्द्रनगर । बाढीपहिरो र डुवान क्षेत्रको अनुगमनमा सुदूरपश्चिम पुगेका प्रधानमन्त्री शेरबहादुर देउवारले कञ्चनपुर स्थित महाकाली नदीमा निर्माणाधीन पक्की पुल जोड्ने सम्पर्क सडक ‘भाइरल रोड’ कटानको निरीक्षण गरेका छन् । धनगढीबाट शुक्रबार कञ्चनपुर सदरमुकाम महेन्द्रनगर पुगेर देउवा अनुगमनमा निस्किएका हुन् । यसअघि प्रधानमन्त्री…