दुई महिनापछि पुग्यो कोल्टीमा चामल
Onबाजुराको पुर्वी उत्तरी भेग कोल्टीमा चामल पुगेको छ। खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी कोल्टी शाखामा चामल सकिएको २ महिनापछि डिपोमा चामल पुगेको हो। निरन्तरको वर्षाका कारण अवरुद्ध रहेका सडकका कारण चामल ढुवानी नहुँदा डिपोमा रहेको मौज्दात चामल सकिएको थियो। चामलको चरम अभाव…










