कञ्चनपुरमा थप १८ जनामा कोरोना पुष्टि
Onमहेन्द्रनगर । कञ्चनपुरमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार पछिल्लो २४ घण्टामा थप २४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा भीमदत्तनगरपालिकाका ६ जना, पुर्नवास नगरपालिकाका ५ जना, दोधाराचादनी र बेदकोट…










